GBIME

सुनको मूल्य घट्दो क्रममा, मंगलबार तोलामै १२ सयले घट्यो


बिजखबर संवाददाता
11 October, 2022 11:28 am

gold

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।

NABIL
lAXMI_BANK

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले घटेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL