Logo

एमालेको नाराबाजीका बीच बाटो छल्दै दौडिएर रोष्टममा पुगे अर्थमन्त्री शर्मा, बजेट प्रस्तुत गर्दै

एमालेको नाराबाजीका बीच बाटो छल्दै दौडिएर रोष्टममा पुगे अर्थमन्त्री शर्मा, बजेट प्रस्तुत गर्दै



ठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक संचालन गरेका छन् । शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

त्यसपछि दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएका हुन् । एमालेका सांसदहरुले नाराबाजी जारी राखेपछि एमाले सांसदहरुले अर्थमन्त्री जनार्दन शर्माको बाटो छेक्न खोजेपनि उनी दौडिएर रोष्टममा पुगेका थिए । एमालेका सांसदहरुको नाराबाजीका बीच आर्थिक अध्यादेश पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL