Logo

संसद पुनर्स्थापनासँगै सरकार गठनमा सांसदलाई दलको ह्वीप नलाग्ने, यस्तो छ सर्वोच्चको फैसलाको पुर्ण पाठ

संसद पुनर्स्थापनासँगै सरकार गठनमा सांसदलाई दलको ह्वीप नलाग्ने, यस्तो छ सर्वोच्चको फैसलाको पुर्ण पाठ



काठमाडौं । सर्वोच्च अदालतले सरकार गठन प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार सर्वाेच्चले प्रतिनिधिसभा विघठन विरुद्धको फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

laxmi

फैसलाको पुर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस ।

[googleapps domain=”drive” dir=”file/d/1a0C-2txTIihFFTbHQ7jeRdynrPgrj-SQ/preview” query=”” width=”640″ height=”750″ /]

प्रतिक्रिया दिनुहोस्
MBL