Logo

हाजमोला अव लप्सिको स्वादमा पनि, १ देखि ४२ रुपैयाँसम्म पर्ने

हाजमोला अव लप्सिको स्वादमा पनि, १ देखि ४२ रुपैयाँसम्म पर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० चैत,काठमाडौं । डावर नेपालले लप्सीको स्वादका हाजमोला बजारमा ल्याएको छ । स्यासे बोतलमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

तीन चक्की भएको स्यासेको मूल्य १ र १ सय ४२ चक्कीको बोतलको ४० रुपैया तोकिएको छ ।

सो हाजमोलाको प्रवद्र्धनका लागि कलाकार धुर्मसलाई व्राण्ड एक्बेस्डर नियुक्त गरेको छ । हाल हाजमोलाका पुदिना, निम्बु, अनारदानातगाय स्वाद चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL