Logo

सुन प्रतितोला १ सय रुपैयाँले घट्यो, चाँदीको भाउ यथावत

सुन प्रतितोला १ सय रुपैयाँले घट्यो, चाँदीको भाउ यथावत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१५ पुस, काठमाडौं । मंगलबार सुन प्रतितोला १ सय  रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन भने प्रतितोला ५१ हजार ६ सय ५० रुपैयाँमा करोवार भइरहेको छ ।

बजारमा चाँदीको भाउ भने यथावत रही प्रतितोला ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL