Logo

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको मुल्य भने यथावत

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको मुल्य भने यथावत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । गत हप्ताको अन्तिम दिन प्रतितोला ५१ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आइतबार बजार खुलेपछि ५२ हजार रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन भने प्रतितोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मुल्य भने केही दिन यता स्थिर नै रहेको छ । महासंघका अनुसार बजारमा चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोवा भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL