Logo

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घट्दै प्रतितोला ९६ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य लगातार ओरालोलाग्ने क्रममा छ । सोही अनुसार बुधबार पनि यसले निरन्तरता पाएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL