Logo

नेप्से घट्ने क्रम साधुँरियो, अन्तमा १ अंकभन्दा तल घट्यो

नेप्से घट्ने क्रम साधुँरियो, अन्तमा १ अंकभन्दा तल घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ मंसिर, काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक घट्ने क्रम साधुरिएको छ । केही समय अघिसम्म उच्च रुपमा घटेको नेप्से परिसुचक मंगलबार जेरो दशमलव ६१ अंकले मात्र घटेको छ । सोमबार ८ सय ४८ दशमलव ३९ अंकमा रोकिएको नेप्से मंगलबार ८ सय ४७ दशमलव ८० अंकमा रोएिको छ ।

मंगलबार बजारमा सवैभन्दा पनि जलविद्युत् समुहको परिसुचक ११ दशमलव २४ अंकले घटेको छ भने सवैभन्दा बढी बीमा समुहको परिसुचक २५ दशमलव ९६ अंकले घटेको छ । बजारमा फाइन्नास, उत्पादनमुलक र अन्य समुहको परिसुचक सामान्य रुपमा बढेको छ । तर, होटल तथा विकास बैंक समुह भने केही घटेको छ । वैंकिङ समुहको परिसुचक भने स्थिर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL