Logo

सुन प्रतितोला ३ सय रुपैयाँले घट्यो, चाँदीमा ५ रुपैयाँ कम

सुन प्रतितोला ३ सय रुपैयाँले घट्यो, चाँदीमा ५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ मंसिर, काठमाडौं । शुक्रबार बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ । विहीबार प्रतितोला ५१ हजार १ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला ५० हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बजारमा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL