सुन प्रतितोला ३ सय रुपैयाँले घट्यो, चाँदीमा ५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
28 November, 2014 8:10 am

बिजखबर संवाददाता

FoneLoan-250x250
Yamaha_250X250

११ मंसिर, काठमाडौं । शुक्रबार बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ । विहीबार प्रतितोला ५१ हजार १ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला ५० हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बजारमा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्