Logo

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित बीस देश, यस्तो छ सङ्क्रमित र मृतकको संख्या

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित बीस देश, यस्तो छ सङ्क्रमित र मृतकको संख्या



काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना भाइरस सङ्क्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

corona

प्रतिक्रिया दिनुहोस्
MBL