Logo

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा क्षेत्री, कार्यकाल ४ वर्षको हुने

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा क्षेत्री, कार्यकाल ४ वर्षको हुने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।

laxmi

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले क्षेत्रीलाई सीईओ नियुक्त गरेको हो ।

वैदवारको कार्यकाल ४ वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL