Logo

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिकृतकाे भेट, परियोजनामा सहजीकरणको छलफल

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिकृतकाे भेट, परियोजनामा सहजीकरणको छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् ।

laxmi

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL