Logo

१५ निर्माण व्यवसायी कालोसूचीमा, को को परे ?

१५ निर्माण व्यवसायी कालोसूचीमा, को को परे ?



काठमाडौं । सरकारले १५ ओटा निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले पुजा ट्रेडिङ एण्ड सप्लायर्स, फ्रेन्ड अर्विट कन्स्ट्रक्सनलगायत १५ कम्पनीलाई कालोसूचिमा राखेको हो ।

laxmi

कार्यालयले उक्त १५ कम्पनीमध्ये ४ कम्पनीलाई २ बर्ष र अन्य ११ कम्पनीलाई १ बर्षका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा रहेको समयावधिभर उक्त कम्पनीहरुले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL