Logo

नेपालमा टिकटक बन्द गर्ने निर्णय, यस्तो छ कार्यान्वयनको पाटो

नेपालमा टिकटक बन्द गर्ने निर्णय, यस्तो छ कार्यान्वयनको पाटो



काठमाडौं । नेपालमा सामाजिक संजाल टिकटक बन्द भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताईन् । हाल विश्वका दर्जन बढी राष्ट्रमा टिकट बन्द गरिएको छ ।

laxmi

जसमा नेपाललगायत भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देश छन् । अब सरकारले यो निर्णयलाई छिट्टै कार्यान्वयन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL