काठमाडौं । नयाँ औद्योगिक व्यवसाय ऐन कार्यन्वयनमा आएसँगै स्वतः खारेजीमा परेका १५ सय उद्योगलाई अन्तिम मौका दिईने भएको छ । उद्योग विभागले दर्ता भएर पनि सञ्चालनमा आउन नसकेका त्यस्ता उद्योगको म्याद थप्ने तयारी गरेको हो । सरकारले गत मंसिर ७ देखि औद्योगिक व्यवसाय ऐन, २०७३ लागु गरेको हो । उद्योग दर्ता भएपछि निश्चित समयसीमा भित्र…