काठमाडौं । बिजुलीको प्रयोग अनुसारको मुल्य तोक्नुपर्ने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । ‘अहिले २४ घण्टासम्मको बिजुलीको मूल्य एउटै हुँदा प्राधिकरण घाटामा छ,’ काठमाडौंमा जारी लगानी सम्मेलनमा प्रस्तुती दिँदै उनले भने, ‘प्राधिकरणलाई नाफामा लैजान विजुलीको चाप अनुसारको मूल्य निधारण हुनु जरुरी छ ।’ बिजुलीको बढी माग हुने समयमा मूल्य बढी र…