Logo

निजी क्षेत्रका महिला नेता, भवानी पछ्याउँदै कमला र ज्योत्स्ना

काठमाडौं । स्थापनाको ५० औ बर्षपछि निजी क्षेत्रका उद्योगी व्यापारीको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघले महिला नेतृत्व पाउने भएको छ । गत मंसिरमा सम्पन्न महासंघको विशेष साधारणसभाले विधान संसोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेपछि वरिष्ठ उपाध्यक्ष भवानी राणाको जिम्मेवारीमा अब महासङ्घ हुनेछ । त्यसो त राणा आफै पनि निर्वाचन प्रणाली अनुसार…