Logo

इपानले पायो नयाँ नेतृत्व, अध्यक्षमा शैलेन्द्र गुरागाँई चयन

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को अध्यक्षमा शैलेन्द्र गुरागाईं चयन भएका छन् । इपानको बुधबार सम्पन्न पन्ध्रौ वार्षिक साधारण सभाले गुरागाईंलाई अधयक्ष चयन गरेको हो । यस अघि गुरागाईं उपाध्यक्ष थिए । उनको नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्ष कुमार पाण्डे, महासचिव तुक प्रसाद पौडेल आनन्द चौधरी कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै आशिष गर्ग,…