Logo

दराज र भिसाबीच साझेदारी, भिसा कार्ड प्रि-पेडमा छुट

काठमाडौं । भिसा कार्ड प्रि–पेडमा दराज र भिसाबीच साझेदारी भएको छ। सम्झौताअनुसार दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ सम्म भिसा कार्ड प्रीपेन्टमा १ सय ५५ छुट दिने भएका हुन्। दराजमा ५ हजार भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४५ हजार भन्दा बढी उत्पादनहरू रहेका छन्। ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट…