काठमाडौं । यस वर्षको ११.११ अभियानको विशाल सफलतापछि नेपालको अग्रणी अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छुटका साथ भाउचरहरू, र बैंक कार्डमार्फत थप छुटको लाभ उठाउन सक्नेछन् ।…