Logo

दुबईको अल फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने दिपकले जिते २ लाख

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं तिहार बम्पर धमाका’अन्तर्गत दिपक राम टमाटाले रु। २ लाख जित्न सफल भएका छन् । सो योजनाअन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा दोस्रो बिजेता स्वरूप रु। २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता…