काठमाडौं । जगदम्बा सिमेन्टले ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतसँग अन्तरक्रिया छ । निर्माण विज्ञसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै कम्पनीले एक्स्पर्ट मिट आयोजना गरेको हो । सो अवसरमा भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिबाट निर्माण गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताए ।…