काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (युएई)मा रहेको कम्पनी अल अहलिया एक्स्चेन्ज र नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको गर्ने समझदारी भएको छ । समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स पठाउने नेपाली नागरिकले सिधै पाउनेको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो…