Logo

थानकोट डिपोमा बन्यो २०० तेल ट्यांकी अटाउने पार्किङ यार्ड, उद्योगमन्त्रीले गरे उद्घाटन

काठमाडौं । नेपाल आयल निगमले थानकोट डिपो रिइन्जिनियरिङ परियोजना अन्तर्गत प्रथम चरणका काम सम्पन्न गरेको छ । जसअन्तर्गत टीएलफएफ सेड, २ सय ट्यांकी अटाउने पार्कीङ, फायर फाईटिङ प्रणाली, फ्लो मिटरलगयात निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उक्त संरचनाहरुको उद्घाटन गरेका हुन् ।उक्त क्षेत्रमा वि.सं. २०५८ देखि डिपो…