काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेस क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरूका लागि निकै उपयोगी हुने देखिएको छ । बिजनेस क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न शुरु…