Logo

घरेलु तथा साना उद्योग महासंघको २५ औं महाअधिवेशन जेठमा, महिला उद्यमी सम्मेलन पनि हुने

काठमाडौं । आगामी जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ ।महासंघको राजधानीमा बसेको केन्द्रिय कार्यसमितिको ११ औं बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७…