काठमाडौं । गोदरेज ब्रान्डको आधिकारीक वितरक सीजीले भाइरस तथा किटाणुनासक ‘भाइरोसिल्ड’ अब मात्र १५ हजार ५ सय ९० मा उपलब्ध गराएको छ । घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाइरोसिल्ड उपयोगि मानिएको छ । देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९…