Logo

एक प्रतिशतभन्दा कम ब्याजदरमा प्रोटोनको कार पाइने, यस्तो छ व्यवस्था

काठमाडौं । जगदम्बा मोटर्सले ०.९९ प्रतिशत व्याजदरमा कार किन्न कर्जा सुविधा दिने योजना सार्वजनिक गरेको छ । बजारमा १०/११ प्रतिशत व्याजदर पुगेको समयमा कम्पनीले एक प्रतिशतभन्दा कम व्याजदरमा कर्जा दिने योजना ल्याएको हो । कम्पनीले ल्याएको यो योजना असोज २४ गतेबाट सुरु भएको थियो भने छठसम्म कायम रहने छ । बैंक ब्याजदर परिवर्तन भइरहेको समयमा…