Logo

सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना

काठमाडौँ । सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् । सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले…