काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुक्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका हुन् । सिओओ ठकुरीले नबिल बैंकमा १८ वर्ष भन्दा धेरै समय काम गरेका हुन् । उनीसँग कार्ड तथा डिजिटल पेमेन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । साथै,…