काठमाडौं । सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल नेपाली बजारमा उपलब्ध गराएको छ । सामसङले नेपालका ग्राहकहरुबाट माग हुँदै आएकाले ठूलो रेफ्रिजेरेटरहरुको आपूर्ति गर्दै आएको छ । फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा ल्याएको छ…