Logo

यूनाइटेड इन्स्योरेन्सलाई ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी’ को अवार्ड

काठमाडौं । युनाइटेड इन्सुरेन्सले तेस्रो एमर्जीङ एसिया इन्सुरेन्स कन्क्लेभ एण्ड अवार्ड्स- २०२१ मा नेपालबाट बेस्ट जनरल इन्सुरेन्स कम्पनी अवार्ड अफ द इयर जित्न सफल भएको छ ।भारतको कोलकत्तामा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको एसिया स्तरको तेस्रो एमर्जीङ एसिया इन्सुरेन्स कन्क्लेभ एण्ड अवार्ड्स- २०२१ मा यूनाइटेड इन्स्योरेन्स सम्मानित भएको हो । सो अवार्ड कम्पनीको तर्फबाट…