Logo

चैत मसान्तसम्म २३२ उद्योग दर्ता, २ खर्ब ६६ अर्बको लगानी प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म २ सय ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १ सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म ८ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । आव २०७८/७९ को ९ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला…