Logo

हिमालय एअरलाइन्सद्वारा एनडीए-नेपाल अर्थोपेडिक अस्पताललाई सहयोग हस्तान्तरण

काठमाडौँ । हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तरगत एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई सहयोग गरेको छ । एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले अस्पतालका सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्। अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ, जहाँ समस्यामा परेका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।…