Logo

३ महिना भित्र देखिने गरी काम गर्छु : काफ्ले

३ महिना भित्र देखिने गरी काम गर्छु : काफ्ले


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता ।

२४ कार्तिक,काठमाडौ‌ । नेपाल  विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले अबको ३ महिना भित्र प्राधिकरणमा हुने कमजोरीलाइ हटाउने बताएका छन् ।आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै काफ्लेले प्राधिकरण भित्र हुने प्रशासनिक र प्राविधिक लगायतका काममा पुर्ण सुधार गर्ने स्पष्ट पारे । उनले २५ मेगावाट भन्दा मुनीका आयोजनाको पीपीए नै नगर्ने प्रतिबद्धता ब्यक्त गरे ।  आफ्नो मुख्य ध्यान विद्धुत चुहावट रोक्नेमा केन्द्रित रहने भन्दै उनले त्रिशुली चमेलिया लगायतका निर्माणाधिन आयोजना सम्पन्न गर्नेमा रहेको बताए । काफ्ले २ साता अघि प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL