Logo

इटहरीको ग्रान्ड सेन्ट्रल होटलमा भित्रियो ‘रमाडा’, स्पा लाउन्ज सहितको ८० कोठे तारे होटलको व्यवस्थापन सम्हाल्ने

काठमाडौं । ईटहरीमा संचालमा आउन लागेको ग्राण्ड सेन्ट्रल होटलको व्यवस्थापन रमाडा होटलले सम्हाल्ने भएको छ । आज एक कार्यक्रमबीच ग्राण्ड सेन्ट्रल होटल प्रालि र विंडहाम होटल्स एण्ड रिसोर्ट्सबीच रमाडा बाई विंडहामले सो होटलको फ्रेन्चाइजी सम्हाल्ने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष देशबन्धु वस्नेत र विंडहाम होटल्स…