Logo

लुम्बिनी केलबकारको टप स्टेसनमा एक सय ५० कोठासहितको पाँचतारे होटेल बनाउँदै आइएमई ग्रुप

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एक पछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रर्वद्धमा नौलो प्याकेज हुने बताए । नेपालको समृद्धिको मुख्य…