Logo

निजी क्षेत्रलाई अन्तरराष्ट्रिय उडान अनुमति दिईने, अब कुन कुन कम्पनीले गर्छन अन्तरराष्ट्रिय उडान ?

काठमाडौं । निजी क्षेत्र वायु सेवा प्रदायक कम्पनीले पनि अब अन्तरराष्ट्रिय उडान गर्न पाउने भएका छन् । मन्त्रीपरिषद्को शुक्रवारको वैठकले निजी कम्पनीलाई अन्तरर्राष्ट्रिय उडान अनुमति दिने बारे नयाँ कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो । यससँगै हाल आन्तरिक उडानमा सीमित वायु सेवा प्रदायकले आफ्नो सेवा अन्तरर्राष्ट्रियस्तरमा विस्तार गर्न पाउने भएका छन् । अहिले नेपालमा राष्ट्रिय…