Logo

बैंकक बन्यो विदेशी पर्यटक भित्र्याउने सबैभन्दा ठुलो गन्तव्य, यी हुन बढी पर्यटक भित्र्याउने १० ठूला शहर

काठमाडौं । बैंकक विश्वको सबैभन्दा ठुलो अन्तरराष्ट्रिय गन्तव्य बनेको छ । थाईल्यान्डको राजधानी बैंककले सन् २०१७ मा २ करोड ५० लाख विदेशी पर्यटक भित्र्याउँदै विश्वको पहिलो बन्न सफल भएको हो । बैंककले सन २०१८ मा पर्यटक संख्यामा ९ प्रतिशतले बढाउने अनुमान गरेको मास्टरकार्ड ग्लोवल डेस्टिनेशन सिटिज ईन्डेक्सले जानकारी दिएको छ । उक्त ईन्डेक्सले विश्वका ठुला…