Logo

प्रदेश १ को प्राथमिकता पर्यटनमा, भित्रिएला ५ बर्षमा ५ लाख पर्यटक

काठमाडौं । ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ प्रदेश सरकारले ५ वर्ष भित्रमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो कार्यका लागि प्रदेश सरकारले ठूलो रकम खर्च गर्ने भएको छ । प्रदेश सरकाररले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिई निजी क्षेत्रको सहकार्यमा आगामी ५ वर्षभित्रमा ५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य…