Logo

बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने, अगष्टबाट व्यवसायीक उडान

काठमाडौं । बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने भएको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले यही जुलाई १ मा नयाँ जहाज ल्याउने भएको छ । हाल एटीआर ७२–५०० (९ एन–एएमयु) जहाज ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । फ्रान्सको टलस स्थित फ्र्याङक्याजल एयरपोर्टबाट बुधबार नेपालको लागि सो जहाज उड्ने बुद्ध…