काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता रकम साढे १ अर्ब रुपैयाँभन्दा माथी पुगेको छ । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वदेशी तथा विदेशी एयरलाईन्स कम्पनी, सरकारी कार्यालय, संघसंस्था लगायतले विमानस्थललाई बुझाउनु पर्ने रकम समयमै नबुझाउँदा बक्यौता रकम साढे १ अर्ब रुपैयाँ भन्दा माथी पुगेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए । विमानस्थल प्रयोग गरेवापत…