Logo

वाईडबडी खरिद प्रकरण : उपसमितिले बुझायो प्रतिवेदन, शुक्रबार कारवाहीको टुङ्गो लगाईने

काठमाडौं । लेखा समितिअन्तर्गतको उपसमितिले आज लेखा समितिमा प्रतिवेदन पेश गरेको छ । समितिले नेपाल वायुसेवा निगमको २ वटा वाईडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै उक्त प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाही…