Logo

बुद्ध एयरको राजविराज उडान मार्च १ देखि, रिफ्युलिङ र रात्रीकालिन उडानको व्यवस्था गरिदिन माग

काठमाडौं । बुद्ध एयरले मार्च १ देखि जनकपुरको राजविराजमा उडान गर्ने भएको छ । उक्त उडान गर्ने भएपछि राजविराज र जनकपुर विमानस्थलमा ईन्धन तथा रात्रीकालिन उडानको ब्यवस्था गर्नका लागि प्रदेश नं २ सरकारसमक्ष माग गरेको हो । कम्पनीले जनकपुर भारतीय पर्यटकको लागि पर्यटकिय स्थल भएपनि सोहि अनुसार विमानस्थलको पुर्वाधार तथा सोही अनुसार ईन्धन रिफ्युल सेन्टर…