Logo

धनगढी विमानस्थलबाट हुने सबै उडान बन्द, धावनमार्गको मर्मत हुँदै

काठमाडौं । धनगढी विमानस्थल केही दिनको लागि पूर्ण रुपमा बन्द हुने भएको छ । धनगढी विमानस्थलका अनुसार धावनमार्गको मर्मत गर्नु पर्ने भएकाले विमानस्थलनै बन्द गर्नु परेको हो । केही समय देखी विमानस्थलको धावनमार्गमा समस्या देखिएको थियो, सोही कारण सबै उडान बन्द गरेर मंगलबार देखी  मर्मत कार्य गर्न लागिएको विमानस्थलका एक कर्मचारीले जानकारी दिएका छन ।…