काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाँचौं अन्तरराष्ट्रिय ग्रेट हिमालयन महोत्सव गर्ने भएको छ । हिमाली क्षेत्रका समुदायहरुको परम्परागत सांस्कृतिक, नाचगान र झाँकी सहित खेल पर्यटनको विकास गर्ने उद्देश्यले सो महोत्सव गर्न लागेको हो । मंसिर २४ गते देखी २६ गते सम्म पोखरामा हुने उक्त महोत्सवमा विज्ञान, प्रविधि, खानाको परिकार, सुचना केन्द्र, बिभिन्न पर्यटकिय…