Logo

वाईडबडी विमान खरिदमा भएको अनियमिततामा महालेखाको छानविन, नियमअनुसार खरिद गरिएको कंसाकारको दाबी

काठमाडौं । नेपाल वायुसेवा निगमको दुई वटा वाईडबडी विमान खरिदमा भएको अनियमितता बारे महालेखा परीक्षकले लेखा परीक्षण छानविन शुरु गर्ने भएको छ । ‘निगममा वाईडबडी खरिद प्रक्रियामा अनियमितता भएको छ,’ उनले भने, ‘त्यसको छानविनको लागि टोली खटिसकेको छ टोलीले चैत मसान्तमा प्रतिबेदन बुझाउने छ ।’ निगमले गत असार १४ र साउन १० गते वाईडबडी विमान…