काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजे साउदी अरेबियामा आफ्नो उडान गर्न नपाउने भएको छ । केही समय अगाडी रियाद उडान गर्नको लागि सम्पूर्ण तयारी गरेको निगमले आधिकारीक टिकट विक्रेता (जिएसए) नपाउँदा उडान भर्न नपाउने भएको हो । दोस्रो पटक जिएसएको लागि टेण्डर भए पनि प्राप्त टेण्डरमा दायरा पुरा नभए पछि हाललाई रियाद उडान भर्न नसकिने…