काठमाडौं । सार्वजनिक लेखा समितिले वाईडबडी खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालय गम्भिर नभएको आरोप लगाएको छ । बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले निगमले नयाँ जहाज खरिद गर्दा केही ऋण देखिएकाले अहिले नै आत्तिनु नपर्ने बताए पछि समिति सदस्यहरुले गम्भिर नभएको आरोप लगाएका हुन । तर पर्यटन मन्त्रीले…