काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ३ सय १९ होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका छन । कम्पनी रजिष्टारको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार पुस र माघ महिनामा मात्र उक्त संख्यामा होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका हुन् । जसमा होटल, लज, रेष्टुराँ तथा बार रहेका छन् । चालू आबको…